सम्पर्क: सम्पर्क:

मोवाईल बैंकिङ सेवा

5/7/2020

यस सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरुको आवश्यकतालाई महसुस गरि यस संस्थाले मोवाईल बैंकिङ सेवा सञ्चालनमा ल्याएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं । मोवाईल बैंकिङ तथा एस.एम.एस बैंकिङ सेवा सुचारु गर्नका लागी साथै अन्य थप जानकारीको लागी संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।