सम्पर्क: सम्पर्क:

सदस्य पहिचान फारम भर्ने सम्बन्धी सुचना

5/8/2019

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ को नियम अनुसार तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि सहकारी संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ बमोजिम यस संस्थामा खाता रहेका प्रत्येक सदस्यले आफ्नो थप विवरणहरु अद्यावधिक गर्नुपर्ने व्यवस्था अनुसार यस संस्थाले आफ्ना सम्पूर्ण सदस्यहरुको विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको हुदा आफ्नो खाता रहेको केन्द्र्रिय कार्यालय अथवा सेवा केन्द्रमा सम्पर्क राखी यथाशिघ्र आफ्नो विवरणहरु अद्यावधिक गरिदिनहुन अनुरोध गर्दछौ ।

सहकारी ऐन २०७४